प्रदेशको राजधानीका लागि किन गर्नुहुन्छ अनावश्यक विवाद : बालानन्द पौडेल

संघीयता कार्यान्वयनको चरणमा गएसँगै स्थानीय सरकार सञ्चालनमा विभिन्न विवादहरु आउन थालेका छन् । कतै गाउँपालिकाको केन्द्र राख्ने विवाद देखिएको छ भने कतै नाम फर्ने विषयमा विवाद देखिएको छ । कतै कर्मचारी पूर्ति गर्ने विषयले विवाद जन्माएको छ । विवादका श्रृङ्खला धेरै छन् । किन यस्ता विवाद आउँछन् । यिनै विषयलाई परगेल्न सहकर्मी सञ्जीव अधिकारीले तत्कालीन … Continue reading प्रदेशको राजधानीका लागि किन गर्नुहुन्छ अनावश्यक विवाद : बालानन्द पौडेल